काठमाडौं । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने फिल्म ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन् । भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपटमा डेव्यु गर्न लागेकी हुन् । यसअघि तेरियाले सन् २०२२ को भारतीय […]
The post मितज्यूमा तेरिया अनुबन्धित appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...