तेरिया फौजा मगरको नेपाली चलचित्रमा डेब्यु, दयाहाङ राईसँग ‘मितज्यू’मा देखिने

March 12, 2025 at 05:11 AM

काठमाडौं – अनिल बुढा मगरको निर्देशनमा बन्ने चलचित्र ‘मितज्यू’मा अभिनेता दयाहाङ राईसँगै भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स लिल मास्टर्स’ र ‘झलक दिखलाजा’ विजेता तेरिया फौजा मगर अनुबन्धित भएकी छन् । यससँगै तेरियाले नेपाली रजतपटमा डेब्यु गरेकी छन् । यसअघि भारतीय वेब सिरिजमा अभिनय गरेकी तेरियाको नेपाली चलचित्रमा प्रवेशसँगै उनलाई नेपाली चलचित्रमा हेर्न दर्शकहरूले व्यक्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...