चलचित्र बनाउन छोडेका सुभाष घई भन्छन्, ‘सबै पैसामुखी मात्र भए, रचनात्मकता हरायो’

March 12, 2025 at 09:35 AM

काठमाडौं – सुभाष घईले बलिउडलाई धेरै उत्कृष्ट चलचित्रहरू दिएका छन् । उनले ज्याकी श्रफ र महिमा चौधरी जस्ता धेरै स्टारहरूलाई पनि जन्माएका थिए । तर पछिल्लो केही समयदेखि उनले चलचित्र बनाउन छाडेका छन् । हालै, भारतीय मिडियाहरूमा सुभाष घईले यसको कारण खुलासा गरेका छन् । सुभाष घईले एक मिडियामा चलचित्र निर्माण बन्द गर्नुको कारण बताए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...