सिनेमाघरमा ‘अञ्जिला’ र ‘आउट ल : दफा २१९’

March 12, 2025 at 10:45 PM

काठमाडौं । फागु पूर्णिमाको छेको पारेर सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’ र विक्की महर्जनको निर्देशन रहेको चलचित्र ‘आउट ल : दफा २१९’ । फागु पूर्णिमाको छेको पारेर सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् मिलन चाम्स निर्देशित चलचित्र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...