‘राजागंज’ हेर्न पुगे पूर्वप्रधानमन्त्री बाबुराम, यस्ताे भन्छन् फिल्मकर्मी (तस्बिरसहित)

March 13, 2025 at 06:51 AM
1 min read

काठमाडौँ- फिल्म ‘राजागंज’ को बुधबार काठमाडौँ कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर आयोजना गरिएको छ। प्रिमियर सो मा फिल्म हेर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, महिला नेतृ हिसिला यमी, प्रतिनिधि सभा सांसद अमरेश कुमार सिंह, निर्देशक नवीन सुब्बा, लेखक  मनोज पण्डित, निर्देशक दीपेन्द्र लामा, अभिनेत्री केकी अधिकारी, रीमा विश्वकर्मा, लुनिभा तुलाधर, शिल्पा मास्के, अभिनेता नाजिर हुसेनलगायत फिल्म निर्माण टिम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...