प्रीमियरमा चित्रा: शुक्रवारदेखि नियमित प्रदर्शन

January 9, 2024 at 04:46 AM
1 min read

काठमाडौं- डेब्यू अभिनेता सन्तोष अधिकारीको फिल्म ‘चित्रा सोमबार काठमाडौंमा प्रिमियर भएको छ । प्रीमियरमा नेपाली फिल्मकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । फिल्मको प्रीमियरमा गौरी मल्ल, भुवन केसी, नरेश पौड्याल, निर्मल शर्मा, प्रदिप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे कलाकार नरेन खड्का, रोहित रुम्बा, निर्मल शर्मा गैंडा लगायत उपस्थित थिए । प्रीमियरपछि प्रतिक्रिया दिएका अधिकांशले फिल्म राम्रो बनेको र कथा मन परेको बताए । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले डेब्यू अभिनेता सन्तोषको काम डेब्यू अभिनेताको जस्तो नभइ काम गरिरहेका कलाकारको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...