निर्माताले सार्वजनिक गरे ‘होस्टेल ३’को कलेक्सन, पहिलो हप्ता ४ करोड ३२ लाखको व्यापार

March 14, 2025 at 06:06 AM

काठमाडौं – गत शुक्रवार सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘होस्टेल ३’का निर्माताले पहिलो हप्ताको एकमुस्ट व्यापार सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार यस चलचित्रले बिहीबार सम्ममा ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको छ । ‘होस्टेल ३’ चलचित्र निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्टका सञ्चालक समेत रहेका यसका निर्देशक सशान कँडेलले वितरकहरूबाट प्राप्त डिसिआर रिपोर्टको आधारमा व्यापारिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...