मेनुका पौडेलको स्वरमा ‘बादलु माथि’ सार्वजनिक

January 9, 2024 at 06:13 AM

मेनुका पौडेलको गायकीको प्रशंसक यतिबेला विश्वभर रहेका छन्। बिशेषगरी भारतीय रियालिटी शो इन्डियन आइडलमा पुगेर चर्चाको शिखरमा रहेकी मेनुका पौडेलको स्वरमा ‘बादलुमाथि’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । चर्चित गायक राजनराज शिवाकोटी र मेनुका पौडेलको संयुक्त स्वर रहेको उक्त गीत रेबेल क्रिएशनले बजारमा ल्याएको हो । राजनराज शिवाकोटीको नै शब्द संगीत गीतमा सुन्न सकिन्छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...