‘होस्टेल ३’ लाई दुई नयाँ फिल्मको बराबरी शो, बिहीवार मध्यपूर्वका देशहरूमा रिलिज

March 14, 2025 at 06:17 AM
1 min read

काठमाडौं- गत शुक्रवार देखि प्रदर्शनमा आई भरिभराउ दर्शकका साथ नेपालका हलहरूमा चलिरहेको नेपाली फिल्म ‘होस्टेल ३’ले दोस्रो हप्ताको सङ्घारमा पनि व्यापक शो प्राप्त गरेको छ । फागु पूर्णिमाको अवसर पार्दै रिलिज भएका दुई नयाँ नेपाली फिल्महरू ‘अञ्जिला’ र ‘आउटल: दफा २१९’सँग बराबरी शो प्राप्त गरेको छ । बुधवार साँझ सम्म हाउस फुल दर्शकका साथ प्रदर्शन भइरहेको ‘होस्टेल ३’लाई अत्यधिक रुचाइएको छ । कलाकारहरूसहित निरन्तर हलमा दर्शक भेट्न पुगिरहेका यसका निर्देशक सशान कँडेलका अनुसार तीन पटकसम्म फिल्म हेर्न आएका दर्शकहरू भेटिएका छन् । उनका अनुसार ‘वर्ड अफ माउथ’ सकारात्मक भएका कारण फिल्मलाई यो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...