‘गोर्खा वारियर’ फागुन ११ मा प्रदर्शन

January 9, 2024 at 07:43 AM
1 min read

काठमाडौँ- मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’ फागुन ११ मा प्रदर्शन हुने भएको छ। लण्डनको आइम्याक्स सिनेवर्ल्ड प्रिमियरपछि निर्माण टिमले आगामी फागुन ११लाई नेपालमा प्रदर्शन हुने मिति घाेषणा गरेका हुन्। काठमाडौँसहित पोखरा र धरानमासमेत फिल्मको भव्य प्रिमियर गरिने भएको निर्माण टिमले जनाएको छ। नेपालपछि एक अमेरिकी वितरण कम्पनीले अन्तर्राष्ट्रिय बजारमा प्रर्दशन गर्ने योजना बनाइरहेको निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...