काठमाडौं – चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच टिजर सार्वजनिक गरेको हो । एक्सन र भावनाको मिश्रण रहेको टिजरले चलचित्रप्रति दर्शकको उत्सुकता बढाएको छ । टिजरको सुरुवातमा विपिन कार्कीले गरेको एक्सनले दर्शकलाई रोमाञ्चित बनाएको छ । ‘जे जान्छ, त्यो घुमेर आउँछ’ भन्ने उनको संवादले चलचित्रको कथालाई रहस्यमय बनाएको छ । […]
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...