पर्यटन बोर्डमा विकास बोर्डको ‘चलचित्र उत्सव’

March 14, 2025 at 03:26 PM
1 min read

काठमाडौं— चलचित्र विकास बोर्डको संयोजनमा नेपाल पर्यटन बोर्डमा शुक्रवार ‘चलचित्र उत्सव” आयोजना गरिएको छ । हिमवत्‌खण्ड कला-साहित्य-सांस्कृतिक सम्मिलन अन्तर्गत आयोजना गरिएको उक्त उत्सवमा ‘नेपाली चलचित्रमा भाषा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम तथा चर्चित नेपाली उपन्यास ‘बसाइँ’ मा आधारित फिल्म बसाइँको विशेष प्रदर्शन गरिएको थियो ।   कार्यक्रमको पहिलो चरणमा आयोजित ‘चलचित्रमा भाषा’ विषयक अन्तरक्रियामा फिल्ममा प्रयोग गरिने भाषा तथा फिल्मले भाषाको विकासमा खेल्ने भूमिकाबारे विस्तृत छलफल गरिएको थियो । डा. घनश्याम खतिवडाको सहजीकरणमा भएको कार्यक्रममा वरिष्ठ कलाकार हरिहर शर्मा, डा. रमेश भट्टराई तथा डा. बिन्दु शर्माले धारणा राखेका थिए । उक्त अन्तरक्रियाले नेपाली फिल्ममा भाषाको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...