‘गोर्खा वारियर’ फागुन ११ मा रिलिज हुने, भारत र कोरिया रिलिज तयारी

January 9, 2024 at 07:15 AM

गोर्खा सैनिकको बहादुरीको कथामा आधारित चलचित्र ‘गोर्खा वारियर’ फागुन ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ। गत भदौमा बेलायतस्थित प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर गरिएको चलचित्र ‘ब्रिटिश एकेडेमी फिल्म अवार्ड’ (बाफ्टा)मा समेत छनोट भएको थियो। मिलन चाम्स निर्देशित चलचित्रको भारत र दक्षिण कोरियाका लागी प्रदर्शन अधिकार बिक्रि भैसकेको छ। नेपाली, अंग्रेजी र हिन्दी गरि तीन भाषामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...