सुशिल श्रेष्ठलाई कस्ले कुट्यो ?

March 16, 2025 at 11:53 AM

नायक सुशील श्रेष्ठले कुटाइ खाएका छन् । फिल्म ‘आउटलः दफा २१९’का लागि नायक श्रेष्ठले साँच्चिकै कुटाई खाएका हुन् । सुशिलले कुटाइ खाएर डाम बसेको भिडियो र केही तस्वीर सार्वजनिक गरेका छन् । मेकरले रियल नगरौं भन्दा पनि फिल आउँछ भने रियल नै गरौं भनेर आफूले दृश्य दिएको बताए । उनले लेखेका छन्‌–‘म अझै सम्झन्छु, जब […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...