बलिउड अभिनेता ऋतिक रोशनसंग अनुपविक्रम शाहीको ‘लिजेन्ड्री मोमेन्ट्स’

January 9, 2024 at 06:26 AM

ह्यान्डसम भिलेनको उपमा पाएका अभिनेता अनुपविक्रम शाहीको लुक्स र प्रस्तुतीको दिवाना नेपालमा धेरै रहेका छन् । एक्सनका लागी पनि अब्बल मानिने शाही यतिबेला भारतमा रहेका छन्। एक ब्राण्डको प्रवर्द्वनको लागी मुम्बईमा रहेका शाहीले बलिउड स्टार ऋतिक रोशनसंगको तस्विर समाजिक संजालमा शेयर गरेका छन्। उनले ऋतिकसंगका तस्विर शेयर गर्दै ‘लिजेन्ड्री मोमेन्ट्स’ क्याप्सन राखेका छन्। ऋतिक र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...