‘अञ्जिला’ को आक्रमक ओपनिङ

March 17, 2025 at 08:06 AM

फिल्म ‘अञ्जिला’ ले आक्रमक ओपनिङ गर्न सफल भएको छ । फिल्मले बिहीबार, शुक्रवार र शनिवार गरी २ करोड ७ लाखको ग्रस व्यापार गरेको निर्माण युनिटले हिसाब सार्वजनिक गरेको छ । फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले वितरकहरूबाट प्राप्त रिपोर्टका आधारमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको बताए । रिलिजको पहिलो दिनदेखि नै यस चलचित्रले उल्लेख्य रूपमा दर्शकको साथ पाउँदै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...