कलाकार संघको साधारण सभा विकास बोर्डका अध्यक्षको घोषणा- ‘३० वर्ष योगदान दिएका चलचित्रकर्मीका दुई लाख रुपैयाँको स्वास्थ्य बीमा’

March 18, 2025 at 03:29 AM
1 min read

काठमाडौं- चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले प्रदान गर्दै आएको मेडिकल ईन्सुरेन्स अर्थात स्वास्थ्य बीमा अब उप्रान्त ३० वर्ष योगदान दिएका चलचित्रकर्मीहरूको लागि दुई लाख तथा २० वर्ष पुगेका चलचित्रकर्मीहरूको लागी एक लाख रुपैयाँको पुर्याउने बताएका छन् । यसअघि मेडिकल ईन्सुरेन्सको उक्त रकम ३० वर्ष योगदान दिएका चलचित्रकर्मीहरूको लागी एक लाख मात्रै रहेको थियो । नेपाल चलचित्र कलाकार संघको सोमबार काठमाडौंमा आयोजित २०औं साधारण सभामा अध्यक्ष डिसीले चलचित्र क्षेत्रमा देखिने गरी आफू काम गर्न लागिरहेको भन्दै उनले बोर्डमार्फत चलचित्र कल्याणकारी कोषमा ३६ लाख प्रदान गरिएको छ भने काभ्रेमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...