काठमाडौं- चैत २९ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पिताम्बर’ अहिले प्रचार-प्रसारमा व्यस्त रहेको छ । फिल्मको निर्माण टिमले होलीको मौका छोपेर होली कार्यक्रम आयोजना भएका ठाउँहरुमा पुगेर पनि फिल्मको प्रचार -प्रसार गरेको थियो । फिल्म प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्मका जोडिएका केहि कुराहरु पनि आउन थालेको छ । जसमध्ये एक भनेको ‘पिताम्बर’ का लागि अभिनेता दयाहाङ राईले समय दिन सक्छन् कि सक्दैनन् भन्ने निश्चित नै नभइकन दयाका लागि सम्बाद भने तयार भैसकेको थियो । अभिनेता राई सवैभन्दा व्यस्त अभिनेता हुन् । अहिले पनि उनका एकपछि अर्को फिल्महरु प्रदर्शन भइरहेका छन् । यसरी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...