‘द्रौपदी’ बाट फिल्ममा गायक रविको डेब्यु

March 18, 2025 at 10:48 AM
1 min read

काठमाडौँ- नेपाल आइडल दोस्रो सिजनका विजेता गायक रवि ओडले ‘द्रौपदी’ बाट फिल्ममा डेब्यु गरेका छन्। अभिनयमा रुचि भएकाले तयारी गरेर फिल्ममा काम गरेको गायक ओडले बताए। ‘आफ्ना गीतको भिडियोमा देखिँदा आत्मविश्वास बढेको थियो। निर्देशक आचार्यसँग झन्डै तीन महिना अभिनयसम्बन्धि प्रशिक्षण लिए। र फिल्ममा काम गर्ने निर्णय गरे। राम्रो गर्ने प्रयास गरेको छु, यसको प्रतिक्रियाले आउँदो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...