क्राइम थ्रिलर ‘११:५५’: के भन्छन् कलाकारहरु ?

March 18, 2025 at 03:28 PM
1 min read

काठमाडौं- यही चैत ८ गते शुक्रवारदेखि प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) निर्माण टिम यतिवेला प्रचार-प्रसारमा व्यस्त छ । फिल्मका सार्वजनिक प्रचार सामाग्रीले दर्शकको विश्वास जितेकाले निर्माण टिम उत्साहित देखिन्छ । फिल्मका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल अहिले विभिन्न मिडियामा पुगेर धेरै भन्दा धेरै दर्शकलाई सिनेमाको बारेमा जानकारी दिन लागि परेका छन् । उनीहरु ‘११ः५५’ क्राइम थ्रिलर जनरामा निर्माण भएको एउटा सुन्दर सिनेमाको रुपमा दर्शकलाई आकर्षित गरिरहेका छन् । यो फिल्मका प्रचार सामाग्री पोस्टर, टिजर, गीत र ट्रेलरमा प्राप्त ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...