निर्माण टिम उत्साहित हुँदा ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) बारेमा के भन्छन् कलाकार ?

March 18, 2025 at 02:48 PM

चैत्र ८ गते शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) निर्माण टिम यतिवेला प्रचार प्रसारमा व्यस्त छ। फिल्मका सार्वजनिक प्रचार सामग्रीले दर्शकको विश्वास जितेकाले निर्माण टिम उत्साहित देखिन्छ। फिल्मका मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेब्यु अभिनेता सागर खनाल अहिले विभिन्न मिडियामा पुगेर धेरैभन्दा धेरै दर्शकलाई फिल्मको बारेमा जानकारी दिन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...