थ्रिलर चलचित्र ‘११ः५५’ को प्रचारमा कलाकार, कसले के भने ?

March 18, 2025 at 03:50 PM

काठमाडौं – चैत्र ८ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) को टोली अहिले प्रचारप्रसारमा व्यस्त छ । चलचित्रका आकर्षक प्रचार सामग्रीहरूले दर्शकमाझ उत्साह जगाएपछि निर्माण टोली निकै उत्साहित देखिएको छ । चलचित्रका मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र नवअभिनेता सागर खनाल अहिले विभिन्न सञ्चारमाध्यममा पुगेर चलचित्रको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...