काठमाडौँमा देखाइदैछ ४० देशका फिल्म

March 19, 2025 at 02:20 AM
1 min read

काठमाडौँ- नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को आठौँ संस्करण यही चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ। नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ४० देशका ८७ वटा फिल्म छनोट भएको महोत्सव अध्यक्ष केपी पाठकले जानकारी दिए। ‘विश्वभरिका कथाहरुको उत्सव, नेपाल अन्तरराष्ट्रिय फिल्म महोत्सव’ नाराका साथ आयोजना हुने आठौँ संस्करणमा फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...