हिउँको गीतको मोसन पोस्टर

March 19, 2025 at 06:02 AM
1 min read

काठमाडौँ । रंगकर्मी विमल सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको पहिलो फिल्म ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरले फिल्मका मुख्य कलाकारलाई परिचित गराउनुका साथै फिल्मको विषयवस्तुलाई पनि विम्बात्मक रुपमा प्रस्तुत गरेको छ । औँठाछापको पृष्ठभूमिमा बनेको पोस्टरले विस्थापनको कथासँगै कलाकारका उदास आँखा र क्षितिजतर्फको दृष्टिमार्फत् चरित्रको अनन्त प्रतीक्षाको नियतिलाई संकेत गरेको […]

The post हिउँको गीतको मोसन पोस्टर appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...