भिटेनको स्वरमा ‘आउटलः दफा २१९’ को नयाँ गीतः ‘हामी यस्तै त हो नि ब्रो’ रिलिज (भिडियो)

March 19, 2025 at 05:02 AM
1 min read

काठमाडौं- र्यापर भिटेनको स्वरमा समावेश ‘हामी यस्तै त हो नि ब्रो’ सार्वजनिक गरिएको छ । फिल्म ‘आउटलः दफा २१९’मा समावेश यो गीत फिल्म रिलिज भएको पाँच दिनपछि निर्माणपक्षले सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु सोनु लागुन, सुमन भण्डारी लगायतलाई देख्न सकिन्छ । यो गीतको भिडियोलाई डिस्कोमा खिचिएको छ । यो फिल्मको निर्माणपक्षले भिटेनसँग यो गीतको अधिकार नै खरिद गरेर फिल्ममा समावेश गरेको हो । विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अमित अग्रहरी र निशा गुइडेको लगानी छ । फिल्ममा विक्की महर्जन र दीर्घ धामीको पटकथा छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...