अभिनेत्री केकी पनि आलोचित ?

March 20, 2025 at 06:14 AM

काठमाडौं– केकी अधिकारी अहिलेका लोकप्रिय अभिनेत्रीमध्येकी एक हुन् । अहिले उनी फिल्म ‘परान’ को छायांकनमा व्यस्त छिन् । केकी एक त्यस्ती अभिनेत्री हुन्, जसको अभिनयको मात्र नभएर बौद्धिक क्षमताको पनि प्रशंसा भइरहेको हुन्छ । जसले गर्दा उनलाई राजनीतिकस्तरको चियापान समारोह लगायतमा पनि देखिने गरेको छ । तर, यतिबेला भने अभिनेत्री केकी अधिकारी एउटा भिडियोका कारण आलोचित हुन पुगेकी छिन् । भिडियो भर्खरको नभएर केहि दिन अगाडिको हो । जहाँ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसामा केहि शब्द बोल्दै गरेको देखिन्छ । केकीले प्रधानमन्त्री ओलीको प्रशंसा गरेकाले नै आज उनलाई सामाजिक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...