प्रकाशको स्मार्ट मुभ, ‘वसन्त’को ट्रेलरका लागि ‘वसन्त-साँझ’ हुँदै

March 20, 2025 at 08:27 AM
1 min read

चैत २२ गते रिलिज हुने प्रकाश सपुतको डेब्यू निर्देशन तथा निर्माण रहेको ‘वसन्त’ फिल्मले ट्रेलर रिलिजका लागि शनिबार ‘वसन्त-साँझ’ गर्ने भएको छ । चैत ९ गते हुने यस कार्यक्रममा स्वस्तिमा खड्का, प्रकाश सपुत, शान्तिश्री परियार, प्रीति आले तथा देबेन्द्र बब्लु (दि फिरन्ते)ले सांस्कृतिक प्रस्तुति दिनेछन्। कार्यक्रम सिटी स्क्वायरमा साँझ ४ बाट सुरु हुनेछ । प्रकाशले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...