काठमाडौँमा ‘चित्रा’ प्रिमियर

January 9, 2024 at 02:40 PM

काठमाडौँ।नेपाली चलचित्र ‘चित्रा’ प्रिमियर गरिएको छ । सोमबार साँझ काठमाडौँमा भएको प्रिमियरमा नेपाली चलचित्रकर्मी तथा पत्रकारहरूको उपस्थिति रह्यो । भुवन केसी, गौरी मल्ल, नरेश पौड्याल, निर्मल शर्मा, प्रदीप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे कलाकार नरेन खड्का, रोहित रुम्बा, निर्मल शर्मा लगायतले सो चलचित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...