सुष्मा दाहाललाई ‘ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल-२०२५’ को ताज

March 21, 2025 at 05:57 AM

द सिनेमा टाइम्स, काठमाडौं । यो वर्षको ब्युटिसियनहरुको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५’ ताज काठमाडौं सुकेधाराकी सुष्मा दाहालले जित्न सफल भएकी छन् । यो ताजसँगै उनले एनएफइए अवार्ड २०२५ मा सहभागी हुन जापान जाने अवसरसमेत प्राप्त गरेकी हुन् । उनले टाइटल स्पोन्सर ‘ब्ल्याक डाइमण्ड’का तर्फबाट एक लाखको छात्रवृत्ति प्याकेजसमेत प्राप्त गरिन् । बिहीबार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...