टीजरमा सौगात र सृष्टिको ‘भाईरल गोर्खे’

March 21, 2025 at 09:45 AM

काठमाडौं– आगामी जेठ ३० गतेदेखि प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘भाईरल गोर्खे’ को टीजर सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक फिल्मको दुई मिनेट ८ सकेण्ड लामो टीजरमा फिल्मको कथावस्तुका बारेमा प्रकाश पारिएको छ । नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुन जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ । भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम फिल्मको टीजरमा देखाइएको छ । टीजरमा गोपाल पाँडे पात्रको भाईरल हुन गरेका विभिन्न हर्कत र भाईरल भैसकेपछि लाइभ बसेर फ्यानसँग साक्षात्कार गरेकोदेखि पत्रकार ऋषि धमालसँग अर्न्तवार्ता गरेसम्मका दृश्यले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...