‘भाइरल गोर्खे’ टिजरमा भाइरल बन्ने प्रयासमा देखिए सौगात

March 21, 2025 at 09:40 AM

काठमाडौं – आगामी जेठ ३० गते रिलिज हुने नेपाली चलचित्र ‘भाइरल गोर्खे’को टिजर सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक टिजरमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाइरल गरिने विभिन्न  गतिविधिहरूलाई समावेश गरिएको छ, जहाँ भाइरल हुने व्यक्तिको रूपमा अभिनेता सौगात मल्ल रहेका छन् । टिजरमा गोपाल पाँडे पात्रको भाइरल हुन गरेका विभिन्न हरकत र भाइरल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...