‘कर्मा’को ‘सारी लगाइदेउ’मा विपिन र उपासना

March 21, 2025 at 10:15 AM

रंगखबर, काठमाडौँ: पोस्टर तथा ट्रेलर रिलिज देखिनै चर्चामा रहेको फिल्म ‘कर्मा’को पहिलो गीत सार्वजनिक गरिएको छ। फिल्मको अभिनेत्री उपासना सिंह ठकुरी र विपिन कार्कीलाई फिचर्ड गरेर ‘सारी लगाइदेउ’ बोलको गीत रिलिज गरिएको हो। रत्यौली तथा नेपाली टिपिकल शब्दहरुलाई संगालेर बनाइएको गीतमा सलिना बिकको आवाज रहेको छ। सुष्मा सिग्देलको शब्दरचना रहेको गीतमा संगीत भाष्कर स्वारको छ । भाष्कर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...