प्रदीप र सन्तोषलाई सँगै देख्दा दर्शकमा बढेको चासो

March 22, 2025 at 11:40 AM
1 min read

काठमाडौं- अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘पिताम्बर’ यही चैत २९ गते प्रदर्शनको तयारीमा छ । यति बेला प्रदीपसहित फिल्मका कलाकार तथा फिल्म निर्माण टिम प्रचार-प्रसारमा व्यस्त छन् । यहि क्रममा निर्देशक सन्तोष सेनले आफूसहित प्रदीप र निर्देशक कृषा चौलागाईंको तस्वीर शेयर गरेर फिल्म हेर्न र नेपाली फिल्मलाई माया गर्न आग्रह गरेका छन् । प्रदीप र निर्देशक सेनलाई साथ देखेपछि अहिले धेरै फ्यानहरुको चासो के हो र कसो हो भन्ने तिर गएको छ । निर्देशक सेन त्यस्ता व्यक्ति हुन् जसले प्रदीपलाई फिल्ममा डेब्यु गराएका थिए । तर तिनै प्रदीपसँग उनको सम्बन्धमा चिसो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...