‘वसन्त’ले रिलिज गर्‍यो शक्तिशाली ट्रेलर

March 22, 2025 at 01:24 PM

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत सिनेमाको ४ मिनेट ५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले नेपाली समाजमा व्याप्त छुवाछुत र जातप्रथाका कारण उत्पन्न हुने जातीय भयलाई कथाको रूपमा प्रस्तुत गरेको छ। यसमा स्कूले किशोरवय प्रेमीहरूको अन्तरजातीय सम्बन्धले नेपाली रूढीवादी समाजमा ल्याउने प्रतिक्रियालाई देखाइएको छ। साथै, नेपालले भोगेको द्वन्द्वसँग यसको सम्बन्ध जोडिएको छ, जहाँ एक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...