‘फ्राइडे नाइट विथ हृयाप्पियस्ट म्यान’ गर्दै भूठान

March 23, 2025 at 03:08 AM

काठमाडौं । आगामी वैशाख १२ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘भूठान’ले हरेक शुक्रबार काठमाडाैंका चल्तीका चियापसल र रेष्टुराँहरूमा फ्राइडे नाइट विथ हृयाप्पियस्ट म्यान क्याम्पेन गर्ने भएको छ । चलचित्रका निर्माता अविरल थापाका अनुसार यो कार्यक्रम गर्नुको अभिप्राय चलचित्रका दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नु र सिनेमाका बारेमा गफ गर्दै मनोरञ्जन गर्नु हो । थापाका अनुसार मार्च २०

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...