‘खेल’को रहस्यमय कथा बताउने पोस्टर

March 23, 2025 at 03:04 AM

काठमाडौं । आगामी वैशाख १२ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘खेल’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटा रहनुभएको छ । रोयल भीमसेनले डिजाइन गरेको पोस्टर रहस्य र डर झल्काउने गाढा निलो

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...