आठौँ निफ सम्पन्न: ‘शाम्बाला’ले जित्यो गौतम बुद्ध अवार्ड, दिनेश राउत बने उत्कृष्ट निर्देशक

March 24, 2025 at 06:06 PM

काठमाडौं – आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सोमबार राति भव्य समापन भयो । यस वर्षको महोत्सवमा मीनबहादुर भामद्वारा निर्देशित फिल्म ‘शाम्बाला’ले प्रतिष्ठित गौतम बुद्ध अवार्ड जित्न सफल भएको छ । पाँच दिनसम्म चलेको यस महोत्सवमा १७ विभिन्न विधामा उत्कृष्ट फिल्महरूलाई पुरस्कृत गरियो । राष्ट्रिय फिल्म प्रतिस्पर्धामा ‘आँखा’ उत्कृष्ट कथानक फिल्म चुनियो भने ‘साक्षी रुख’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...