‘विश्वभर नेपाली फिल्मको बजार राम्रो छ’

March 25, 2025 at 04:44 AM
1 min read

काठमाडौं- यतिबेला मेरो व्यस्तता फिल्म ‘प्रेमा’ को प्रवर्द्धनमा केन्द्रित छ । इन्डियन ओटीटी प्लेटफर्ममा लागिसकेकाले थप प्रचार गरिरहेको छु । यो फिल्म नेपालमा प्रदर्शन भइसकेको छ । यो रोमान्टिक ड्रामा हो । कलाकार अरुण क्षेत्री, सुभेच्छा खड्का र सृष्टि श्रेष्ठले राम्रो भूमिका निर्वाह गरेका छन् । नेपालमा लागिसकेको फिल्म भएकाले कुनै नयाँ मार्केटका लागि प्रयास गरेको हुँ । आफ्नो लगानी बचत गर्न सक्छौं र अझै विश्व बजारतिर फैलिन सक्छौं भनेर भारतीय बजारमा प्रयास गरिरहेको हुँ । इन्डियामा धेरै चिनेजानेका साथीहरु भएकाले करिब एक डेढ वर्षदेखि विभिन्न प्लेटफर्ममा ‘प्रेमा’ शो गर्ने अवसर मिलेको छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...