बहुप्रतीक्षित सिनेमा ‘पिताम्बर’ नेपाल सुपर लिगसँग जोडियो

March 25, 2025 at 08:40 AM

नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने बहुप्रतीक्षित सिनेमा ‘पिताम्बर’ नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणसँग जोडिएको छ। नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसएम) ले आयोजना गर्दै आएको सुपर लिगमा सिनेमा ‘पिताम्बर’ मुभी पार्टनरका रूपमा समावेश भएको हो।नेपाल सुपर लिग यही चैत १६ गतेबाट काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...