‘अभिमन्यु’मा गौमाया अनुबन्ध

March 25, 2025 at 12:01 PM

काठमाडौं – निर्माणाधीन नेपाली चलचित्र ‘अभिमन्यु’मा अभिनेत्री गौमाया गुरुङ अनुबन्धित भएकी छन् । हालै मात्र ‘महाभोज’ चलचित्र छायाङ्कन सकेकी गुरुङलाई पहिलो कलाकारको रूपमा यस चलचित्रमा अनुबन्ध गरिएको निर्माण पक्षले जनाएको छ । सर्व कालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता विनोद पौडेलले ‘अभिमन्यु’ निर्माण गर्न लागेका हुन् । उनले सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिसकेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...