‘जेरी अन टप’को छायाङ्कन सकियो

March 25, 2025 at 11:38 AM

काठमाडौं – अनन्या फिल्मस् प्रालीले निर्माण गरिरहेको नेपाली चलचित्र ‘जेरी अन टप’को छायाङ्कन सकिएको छ । यो चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, र केदार घिमिरेले अभिनय गरेका छन् । निर्माता सरोज न्यौपानेले चलचित्रको छायाङ्कन मुस्ताङमा सकिएको र कलाकारहरू काठमाडौं फर्किएको जानकारी दिएका छन् । यसको छायाङ्कन सगरमाथा बेसक्याम्प, काठमाडौं र मुस्ताङमा गरिएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...