‘काले दाइ’को परिचय ‘लालुमै’ बनाउने, ‘महाभोज’को लागि निश्चलले गाए गीत

March 24, 2025 at 10:22 AM

काठमाडौं । निर्देशक, अभिनेता तथा गायक निश्चल बस्नेतले आगामी जेठ १५ गते प्रदर्शनमा आउने चलचित्र ‘महाभोज’ का लागि नयाँ गीत रेकर्ड गरेका छन् । हालै उनले लालुमै शीर्षकको गीत रेकर्ड गरेका हुन्, जसमा हर्क साउदको शब्द तथा केतन क्षेत्रीको सङ्गीत रहेको छ । चलचित्र महाभोज लाई चर्चित निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् । निश्चल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...