नरेन खड्काको मुख्य भूमिकामा ‘बिगुल’ बन्ने

March 27, 2025 at 05:23 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘बिगुल’ बन्ने भएको छ। अभिनेता नरेन खड्कालाई मुख्य भूमिकामा अनुबन्ध गराउँदै निर्माण टिमले फिल्मको घोषणा गरेका हुन्। सामाजिक कथावस्तुमा आधारित रहेर बन्ने फिल्मलाई  रमेश कोइरालाले निर्देशन गर्नेछन्। अन्यायविरुद्धको आवाज उठाउने कथावस्तु बोकेको ‘बिगुल’ मा नरेनबाहेक अन्य कलाकारहरूको छनोट टुंगो लाग्न बाँकी छ । निर्माण टिमले उनको अपोजिटमा अभिनेत्रीको खोजी गरिरहेको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...