‘डोरी’को अग्रिम टिकट बुकिङ खुल्ला

March 27, 2025 at 05:13 AM

रंगखबर, काठमाडौँ:  शुक्रवारबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘डोरी’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । नेपालकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले देशभरका हलमा बुधवारबाट बुकिङ खुला गरेको थियो भने अन्य केही हलहरूले पनि बुकिङ खुलाएका छन् । वितरक रोहित कट्टेलका अनुसार बिहीबार दिउँसोसम्म सबै हलको बुकिङ खुला हुनेछ र शो सङ्ख्या यकिन हुनेछ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...