‘बिगुल’मा नरेन खड्का, भन्नेछन् सामाजिक कथा

March 27, 2025 at 05:04 AM

सामाजिक कथावस्तुमा आधारित नयाँ नेपाली फिल्म ‘बिगुल’को निर्माण घोषणा भएको छ। फिल्मको मुख्य अभिनेतामा नरेन खड्का अनुवन्धित भएका छन्। ‘बिगुल’को सांकेतिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजासँग जोडिन्छ, जसले फिल्मको कथावस्तु झल्काउने संकेत गर्छ। अहिलेसम्म एक दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका खड्का पछिल्लो ‘बाह्र गाउँ’मा देखिएका थिए। फिल्म ‘हमेशा’ बाट मुख्य अभिनेताका रूपमा डेब्यु गरेका नरेनले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...