‘जन्ते बाख्रो’को फर्स्ट लुक र रिलिजमिति भयो सार्वजनिक

March 27, 2025 at 04:42 AM

अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जन्ते बाख्रो’को फर्स्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। सार्वजनिक पोस्टरमार्फत् फिल्म आगामी जेठ २३ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो। यो मितिमा अहिलेसम्म अन्य कुनै पनि फिल्मले प्रदर्शन मिति घोषणा गरेका छैनन्। हिमालको काखमा सेटअप गरिएको पोस्टरमा आशिफ र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...