‘पिताम्बर’को ट्रेलर रिलिज कार्यक्रम किन भयो स्थगित ?

March 27, 2025 at 07:20 AM

रंगखबर, काठमाडौँ: शुक्रबार साँझ भव्य कार्यक्रमका बीच सार्वजनिक गरिने भनिएको मल्टीस्टारर फिल्म ‘पिताम्बर’को ट्रेलर रिलिज कार्यक्रम स्थगित भएको छ। शुक्रबार समाजवादी मोर्चाले शक्तिप्रदर्शन गर्ने भएपछि फिल्मको ट्रेलर रिलिज कार्यक्रम रोकिएको निर्माण टिमले जानकारी दिएको छ। भृकुटीमण्डपमा कन्सर्ट गर्दै दर्शकको भव्य उपस्थितिमा गर्ने भनिएपनि सोहि ठाउँमा समाजवादी मोर्चाले शक्तिप्रदर्शन गर्ने भएपछि कार्यक्रमलाई असर गरेको हो। अब भने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...