काठमाडौं- फिल्म ‘अञ्जिला’ की प्रमुख कलाकार तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा काठमाडौंका हलहरूमा दर्शक भेट्न पुगेकी छन् । काठमाडौंमा भइरहेका विभिन्न प्रदर्शनहरूका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहदा समेत उनी हल पुगेकी हुन् । हल पुग्दा दर्शकहरू सबैले उठेर उनको स्वागत गरेका थिए । एन्जिला शुक्रवार बिहान ग्रिसबाट काठमाडौं आएकी थिइन् । यी तस्बिरहरू ठमेलस्थित छाया सेन्टरमा रहेको क्युएफएक्स सिनेमा हलका हुन् ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...