काठमाडौं- नयाँ नेपाली फिल्म ‘जनै हराएको बाहुन’ निर्माण घोषणादेखि नै चर्चामा छ । चैतको अन्त्यबाट छायांकनमा जाने फिल्मको ४० दिनको छायांकन सेड्युल रहेको निर्माण पक्षले जनाएको छ । फिल्मको केही समयअघि थिम मोसन पोस्टरमार्फत सार्वजनिक भइसकेको छ । ‘जनै हराएको बाहुन’ ले आमा र छोराबीचको इमोसनल कथा भन्ने छ । यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा फिल्मले भन्ने छ । यो फिल्मले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नु परेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्ने छ । ‘जनै हराएको बाहुन’ लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...