महानायक राजेश हमालले सके ‘नरसिंहाः अवतार’को डबिङ

March 30, 2025 at 08:04 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं । महानायक राजेश हमालले स्वर भरेसँगै सिनेमा ‘नरसिंहाः अवतार’को डबिङ सकिएको छ । सिनेमाका निर्देशक दिवाकर भट्टराईले अन्य सबै कलाकारको पनि डबिङ सकिएको बताए । अबको केही दिनमा सिनेमा तयार हुने उनले जानकारी दिए । डविङमा महानायक राजेश हमालले बोले-‘के तपाई मलाई वेवकुफ सम्झिनु हुन्छ वा साच्चिकै पागल ।’ डबिङ सकिएपछि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...